Subscribe Us

लाखौं हजारौं / Laakhau Hajarau

लाखौं हजारौं मध्ये तिम्रो मुस्कानले किन हो मलाई पागल बनाउँछ लाखौं प्रयास गर्दा पनि किन हो मलाई तिम्रो यादले सताउछ माया के हो भनेर तिम्रो वरिपरि रहँदा यो मनले थाहा पाउँछ आज भोलि सुन्दा तिम्रो बोली यो मुटु असाध्यै रमाउँछ घामलाई हेरी बस्छु बादलमा नी तिमी देख्छु तिमी बिना कसरी बिताउने होला जिन्दगी ढाटेको केही छैन तिम्रो लागि मेरो माया कति रैछ हेरिदेउन यो सानो मुटुमा चन्द्रमा र तारागण सामु सारा संसारको सामु देखाइदिन्छु कति माया गर्छु तिमीलाई भन्नेले भन्नेछन् माया मात्र तिमी पाए बालै छैन अरू कोहीको

Post a Comment

0 Comments